Tag - धाँधली

शिक्षा

रेडक्रसको परीक्षामा धाँधली : आफन्त पास, अरु फेल

काठमाडौं, १७ जेठ । पद उही। परीक्षा उही। हल उही। तर, प्रश्नपत्र फरक। यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ। रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो।
आफ्ना मान्छे पास...

बांकी पढ्नुहोस्