धादिङ, १ मंसिर। धादिङको बेनिघाटमा ग्यास बोकेको भारतीय बुलेट गाडी पल्टिएको छ। बुलेट गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आज बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलेका छन्।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको...
Tag - धादिङ
धादिङ, ५ भदौ। धादिङको सिद्धलेक गाउँपालिका १ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन्।
घरायसी विवादका कारण श्रीमती विमला दराई लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा...
धादिङ, २५ साउन । बालुवा झिक्न खोलामा बनाएको पोखरीमा डुबेर धादिङ गजुरी गाउँपालिकाका दुई युवाको ज्यान गएको छ । मेसिनले बनाएको खाल्डोमा डुबेर दरिङाल खोलामा शनिबार बिहान १९ वर्षीय भीम तामाङ र २१ वर्षीय सुमन तामाङको मृत्यु भएको हो...
धादिङ, १२ साउन। धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ८ त्रिभुवन राजपथमा शनिबार राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ।
तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नं. को सामान बोकेको गाडी सडकबाट खोल्सामा...
काठमाडौं, १५ असार । धादिङको कृष्णभीरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कृष्णभीरमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा धादिङका श्यामकुमार श्रेष्ठ र अर्का...
काठमाडौं, ६ असार । धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। शुक्रबार गल्छी ६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर बोलेरो दुर्घटना हुँदा ४ जनाको...
धादिङ। नीलकण्ठ नगरपालिकाको वडा नं.–३ पुछार बजारमा खुकुरी प्रहारबाट एक ब्यक्ति घाइते भएका छन्। तर, उनले भागीभागी छक्याउँदै ज्यान जोगाएका छन्। उनलाई उपचारका लागि काठमाडौं लगिएको छ।
राधे भण्डारीको ग्रुपको चन्द्र गुरुङले...
काठमाडाैं, ०३ जेठ । धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
यो भूकम्प २०७२ सालमा गएको...
काठमाडौं, ८ वैशाख। काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस धादिङमा दुर्घटना भएको छ। आइतबार बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो।
दुर्घटनामा परी २ जनाको मृत्यु भएको इलाका प्रहरी...
धादिङ, २७ माघ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आइतबार पक्राउ गरेको छ ।
काठमाडौंबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा...