Tag - नक्कली लाइसेन्स

सुरक्षा/अपराध

नक्कली लाइसेन्स बनाउने दुई युवा पक्राउ

काठमाडौं, २५ वैशाख। नक्कली लाइसेन्स बनाउने दुई युवा पक्राउ परेका छन्। बुधबार प्रहरीले उनीहरुलाई गोंगबुबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनुह घर भई काठमाडौं बस्दै आएका सुरन्द्र श्रेष्ठ र धादिङ घर भई काठमाडौं बस्दै आएका...

बांकी पढ्नुहोस्