काठमाडौं। नबिल बैंक र कृषि विकास बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार (पुस १४ गते) अन्तिम दिन हो । दुवै बैंकले पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १५ गते (बुधबार) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछन् ।...
Tag - नबिल बैंक
काठमाडौ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको वार्षिक तलब तथा सुविधा घटेको छ। अघिल्लो वर्षको भन्दा यसपाली उनको तलब सुविधा ३६ लाख रुपैयाँले कम भएको हो।
बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार...
सिद्वार्थ बैंकले आफू अन्य कुनै बैंकसँग मर्जरमा जान लागेको कुरा हल्ला मात्रै भएको जनाएको छ । बैंकले सूचना जारी गर्दै आफू कुनै पनि बैंकसँग मर्जरमा जान नलागेको जनाएको छ ।
केही सञ्चार माध्यममा बैंक अन्य कुनै बैंक तथा वित्तीय...