काठमाडौं, ३० वैशाख । नेपाल प्रहरीको प्रवक्ता एवं सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नियुक्त गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले नयाँ प्रवक्तामा प्रहरी नायव महानिरीक्षक पोखरेललाई तोकिएको जनाएको हो।...