काठमाडौं, २३ वैशाख। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच सोमबार एकता घोषणा हुँदैछ।
काठमाडौंमा सोमबार एक औपचारिक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो।
एकतापछि पार्टीको नाम समाजवादी पार्टी...
Tag - नयाँ शक्ति-फोरम
काठमाडौं, २१ वैशाख। भर्खरैमात्र नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको छ। एकता गर्ने निर्णय गरेका नयाँशक्ति र फोरमको झण्डै समानान्तर झैँ लाग्ने दुई केन्द्रीय निकाय गठन हुने भएका...
काठमाडौं, २१ वैशाख। नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ। डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने भएको हो।
नयाँशक्तिको...