काठमाडौं, २४ भदौ। सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानून बन्न लागेको छ।
नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको...
Tag - नागरिकता
काठमाडौँ, १७ भदौ। नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको...
काठमाडौं, २६ वैशाख । सरकारले दोस्रो जनआन्दोनपछि १२ वर्ष अवधिमा एक लाख ९० हजार सात सय २६ जनालाई जन्मका आधारमा नागरिकता बाँडेको पाइएको छ । गृह मन्त्रालयको अभिलेखअनुसार जन्मका आधारमा सो परिमाणको नागरिकता वितरण गरिएको हो...
काठमाडौं, २४ वैशाख। सर्वोच्च अदालतले नागरिकता वितरणको काम तत्काल रोक्न आदेश जारी गरेको छ।अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न...
बिर्तामोड, १८ वैशाख। भारतीयलाई नागरिकता बनाउन सहयोग गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले मंगलबार कचनकवल २ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडासदस्य धनबहादुर गुरुङ...
काठमाडौं, १३ वैशाख। भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ् र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई...
काठमाडौं, २५ चैत। सर्वोच्च अदालतले गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन जारी गरेको नागरिकता सम्बन्धि परिपत्र लागू नगर्न, नगराउन आदेश दिएको...
काठमाडौं, ५ चैत । अब कुनै पनि व्यक्तिले चाहेको खण्डमा उपनाम राखेर नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने...
काठमाडौं, ९ फागुन । नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन भएर बसेका नेपालीहरुलाई सरकारले तत्काल नागरिकता प्रदान गर्नुपर्ने माग गरेको छ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा सञ्जालले पत्रकार...
काठमाडौँ, २८ माघ । बहुपयोगी प्रमाणपत्रका रुपमा रहने ‘राष्ट्रिय परिचयपत्र’को हुनसक्ने दुरुपयोग रोक्न कानून निर्माणकै बखत चनाखो बन्न सरकारलाई सुझाव दिइएको छ ।
संसद्ले राष्ट्रिय परिचयपत्रको प्रयोग ठिक ढङ्गबाट गर्न सकिएन र...