चितवन, २७ असार । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीले खतराको सूचक नाघेको छ।
चितवन भएर बग्ने राप्ती नदीको बहावले खतराको सूचक नाघेको हो।
राप्ती नदीको खतरा सूचांक ४ मिटर भन्दा बढि अहिले पानीको बहाव पुगेको छ।...