चितवन, ४ साउन। पानीजहाज दशैं अघि नारायणी नदिमा संचालन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक -पटक भन्दै आएको पानीजहाज दशैं अघि नारायणी नदिमा संचालन हुने भएको हो।
२ सय क्षमताको मिनि पानीजहाज निर्माण तीब्र पारिएको छ।...