भोजपुर, ११ साउन । भाेजपुरकाे अरुण गाउँपालिकामा खानेपानीकाे समस्या समाधानका लागि डिप बाेरिङबाट पानी निकालिएकाे छ । गाउँपालिकाकाे सक्रियतामा अरुण गाउँपालिका वडा नम्बर ५ स्थित याकुमा डिप बाेरिङबाट पानी निकालिएकाे हाे...