Tag - निर्मला हत्या प्रकरण

समाज

निर्मला हत्या प्रकरण : न्यायका लागि वीरगञ्जमा मानव साङ्लो निर्माण

वीरगञ्ज, १० साउन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार एक वर्ष पूरा भएको छ । पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसक्दा समेत अभियुक्त पत्ता नलगाएको भन्दै वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ...

बांकी पढ्नुहोस्
समाज

निर्मला हत्या प्रकरण : डिएसपी जिसीसँग ९ लाख धरौटी माग

काठमाडौं,१३ चैत।  कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायनाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई...

बांकी पढ्नुहोस्
राजनीति

निर्मला पन्त प्रकरण : एसपी विष्टद्वारा अदालतमा आत्मसमर्पण

कञ्चनपुर, ५चैत । तत्कालिन कञ्चनपुर प्रहरी प्रमूख एसपी दिल्लीराज विष्ट आज विहान अदालतमा हाजिर भएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन् ।...

बांकी पढ्नुहोस्
समाज

निर्मला प्रकरण : ६ आरोपी धरौटीमा छोड्न अदालतको आदेश

भीमदत्तनगर, ३० फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन्।

जिल्ला...

बांकी पढ्नुहोस्
समाज

बम दिदी बहिनीले किन चाले यस्तो कदम ?

कञ्चनपुर, २४ फागुन । बलतकारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा प्रहरीको छानबिनमा तानिएका बम दिदी बहिनीले गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

रोशनी बम र बबिता बमले मानव...

बांकी पढ्नुहोस्
समाज

निर्मला हत्या प्रकरण : आठ जनाविरुद्ध मुद्दा दायर

कञ्चनपुर, २४ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएका आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय...

बांकी पढ्नुहोस्
समाज

निर्मलाको डीएनए परीक्षणका लागि अमेरिका पठाइँदै

काठमाडौं ७ फागुन । बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ ।
यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । डीएनएको वैधानिकतामा नै...

बांकी पढ्नुहोस्