Tag - निर्मल पौडेल( एन पी घायल) फलेवास पर्वत

कला-साहित्य

एन पी घायलको ‘इच्छुक इच्छा’ (कविता)

इच्छुकका इच्छाहरुले मुर्छा खाइरहेका वेला
मैले
कस्तो इच्छा राखुँ यो मनमारु
देश घाइते भएर छटपटाइरहेको वेला
कस्तो रंगिन सपना देखुँ रु
निदाउन नसकिरहेको वेला
राता कलमले
युगीन परिवर्तनका कविताहरु लेख्न मन भएर पनि
आशुको भाव लाई...

बांकी पढ्नुहोस्