वाशिंटन डीसी, २८ साउन। अमेरिकाले नेपालीहरुलाई समेत प्रभावित बनाउने गरी नयाँ आप्रवासन नीति ल्याएको छ। नयाँ नियमअनुसार अमेरिका जान चाहने नेपालीहरुले यसअघि लागू भएभन्दा अधिक आयस्रोत देखाउनु पर्नेछ।
नयाँ आप्रवासन नियम अनुसार...