Tag - नेटबल च्याम्यिनसिप

खेलकुद

नेपाल नेटबल संघद्वारा दक्षिण एसियाली नेटबल च्याम्यिनसिप आयोजना

काठमाडौं, २९ भदौ। नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भएको छ। संघले प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप गर्न लागेको हो।
आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर...

बांकी पढ्नुहोस्