चितवन, ६ भदाै। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार चितवन बन्दकाे आह्वान गरेकाे छ। आज एक विज्ञप्ति जारी गर्दै भदौ ९ गते (सोमबार) चितवन बन्दको आह्वान गरेको हाे।
नेकपा चितवन सेक्रेटरी धुर्व...
Tag - नेत्र विक्रम चन्द विप्लव नेकपा
कास्की, ६ भदाै। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की इञ्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ र पत्रकार ओम हमाल पक्राउ परेका छन् । उनीहरुलाई कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट पक्राउ गरेको हो ।
रुपेश...
काठमाडाैं, ६ भदाै । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमूख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्।
बिहीबार राति उनलाई सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै पक्राउ गरिएको पश्चिम नवलपरासी...
काठमाडाैं, २९ साउन। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना पक्राउ परेका छन्। प्रहरीले जिल्ला इन्चार्ज देवीलाल पुनसहित ६ जनालाई मंगलबार पक्राउ गरेको हाे ।
उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट...
झापा। झापामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका १७ कार्यकर्ता पक्राउ परेका छन्। गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले...
काडमाडौं, २० साउन। काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव नेकपाका रामेछाप जिल्ला ईञ्चार्जलाई पक्राउ गरेको छ।
टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव नेकपाका रामेछाप जिल्ला...
जाजरकोट, १८ साउन । विप्लव नेकपाका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन्। जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव नेकपा छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ।
सरकारले...
काठमाडौं, १५ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीकाले आज बागमती, नारायणी अञ्चल र जनकपुर अञ्चलका दाेलखा र रामेछापमा बन्दकाे घाेषणा गरेकाे छ । उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता...
गोरखा, १३ असार । सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा गोरखाका जिल्ला सदस्य तथा किसान संगठनको जिल्ला संयोजक रोहितप्रसाद पन्त पक्राउ परेका छन्।
उनलाई प्रहरीले शहीद लखन गाउँपालिका ४ को राइनासबाट...