काठमाडौं। दश वर्षे जनयुद्धको अन्त्यको घोषणा गर्दै तात्कालीन नेकपा (माओवादी) ले शान्तिपूर्ण क्रान्तिको बाटो लिएपछि नेपाली कम्युनिष्ट आन्दोलनमा मुलतः २ धार देखा परेका छन्। त्यसमध्ये शान्तिपूर्ण राजनीतिक रुपान्तरणको धारामा...
Tag - नेत्र विक्रम चन्द ’विप्लव‘
काठमाडाैं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने बताएका छन्।
सरकारले आफ्नाे पार्टीलाई नै प्रतिबन्ध लगाएर...
काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन्। काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४० औँ साधारण सभालाई शनिबार बनेपामा सम्बोधन गर्दै उनले...
महोत्तरी, ३२ जेठ। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समुहले महोत्तरीमा ६० बिघा जमिन कब्जामा लिएको छ।
यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो। महोत्तरी...
काठमाडौ, ३२ जेठ। जर्मनीको कम्युनिस्ट पार्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रतिवन्ध फुकाउन आग्रह गरेको छ। पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विप्लवको प्रतिवन्ध फुकाउन आग्रह गरेको...
सिन्धुली, ३२ जेठ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कम्यूनिष्ट सरकारले जनतामा आतंक मच्चाएको र त्यसलाई नरोके कडा रुपमा प्रतिकार गर्ने चेतावनी दिएको छ। केपी–पीके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई...
काठमाडौं, २९ जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकको विपक्षमा उभिएको छ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै...
काठमाडौं, २८ जेठ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आन्दोलनका कार्यक्रम घाेषणा गरेकाे छ। सरकारद्वारा पार्टीमाथिको प्रतिबन्धपछि गिरफ्तार गरेका आफ्ना विद्यार्थी नेताहरुको...
पोखरा, २६ जेठ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका १८ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको हाे।
कास्कीको अन्नपूर्ण...
काठमाडौं, २० जेठ। नेपाल कम्युनिस्ट पार्टी अर्थात् विप्लव समूहका कार्यकर्ताले सोलुखुम्बुमा रहेको प्रहरी चौकीमा आक्रमणको प्रयास भन्ने समाचार झुटो भएको प्रमूख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताएका छन्।
सोलुखुम्बुका...