Tag - नेपालका उपकप्तान

खेलकुद

ज्ञानेन्द्र मल्लले टी–२० सिरिज नखेल्ने !

काठमाडौं, १७ भदौ। ओमानमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन्। यही असोजमा ओमानमा हुने टी–२० क्रिकेट सिरिजमा नखेल्ने मल्लले बताएका छन्।
असोज १८ देखि २३ गतेसम्म हुने...

बांकी पढ्नुहोस्