नेपालगञ्ज, ३ मंसिर। यहि मंसिर ७ गते संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई नेपालगञ्ज आउने भएका छन्। नेपालगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारण सभामा प्रमूख अतिथिका रुपमा सहभागी हुन् आउने जनाइएको...
Tag - नेपालगञ्ज
बुटवल, २४ साउन । बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती आगलागी हुँदा करोडौंको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले...
बाँके, ३१ वैशाख। नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ।
आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो। आगलागीका कारण ग्यारेजमा मर्मत...
नेपालगञ्ज, वैशाख २६ । नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउन योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्य अघि बढाएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकता दिँदै निर्माण कार्य अघि बढाएको...
नेपालगञ्ज, २३ वैशाख। नेपालगञ्जमा तीन लाख रुपैयाँ र दाइजो नल्याएको भन्दै एक महिलाको हत्या भएको छ। नेपालगञ्जका इस्लाम अहमद कुरैसीले दाइजो नल्याएको भन्दै छोरी रुक्सराको हत्या भएको बताएका हुन् ।
भारत नारापारा घर भई कैलालीमा...
काठमाडौं, १५ चैत । बाँकेको नेपालगञ्जमा घरेलु हतियार बनाउने कारखाना भेटिएको छ । हतियार निर्माण हुने सूचना पाएको प्रहरीले छापा मार्दा घरेलु हतियार बनाउने कारखाना नै पत्ता लागेको हो ।
प्रदेश ५ प्रहरीको विशेष व्युरोले हतियारको...
चैत ८ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक (डिजिटल) बस बिसौनीले सौन्दर्य बढाएको छ। सात करोडको लागतमा नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण...
नेपालगञ्ज । जनप्रतिनिधिबीच वैदेशिक भ्रमणको विषयमा विवाद भएपछि गोला प्रथा गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच विवाद उग्र भएपछि को जाने भन्ने विषयमा गोलाप्रथा गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ...
बाँके, ७ पुस । दुग्ध उत्पादक किसानहरु उचित मूल्य, पर्याप्त सरकारी अनुदान र बजारको समस्याका कारण निपाउँदा निरास देखिन्छन् ।
किसानको जीवनस्तरमाथि उकास्ने हो भने सरकारी अनुदानको दायरा बढाएर दूधको उचित मूल्य निर्धारण गर्नुपर्छ...
नेपालगञ्ज, बाँके, २४ कात्तिक । सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पु-याएको हुन्छ तर यहाँको भुजइगाउँ...