...
Tag - नेपाली कविता
-चन्द्र रानाहँछा
मलाई प्रिय लाग्छ हुरी
हुरीसित
सौन्दर्यका सहस्र आभाहरु मागुँला भनी
भीरमाथि लखतरान उभिएको चोयाबाँस म
हेरिराख
कस्तरी नाच्नेछु हुरी चल्नासाथ
किन चल्छ हुरी ?
कहाँ बजाउँछ होला उसले यात्राको प्रथम र प्रिय धुन...