चितवन, २७ असोज । मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले उम्मेदवार तय गरेको छ। वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ।
कांग्रेसका...