काठमाडौं, १० वैशाख । नेपाली धागोको आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा भएको छ। बंगलादेशले ४ वर्षदेखि आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको हो।
त्यहाँको राष्ट्रिय राजस्व बोर्डले सरोकारवालाहरुसँगको छलफलपछि नेपाली...