काठमाडौं। सिनेमा जात्रै जात्राको छायाङ्कन सकेर अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला यूरोप उडेका छन्। उनीहरुले इटालीबाट सुरु गरेको हनिमुन ट्रिप फ्रान्स पुगेको छ। अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले...
Tag - नेपाली फिल्म
काठमाडौं। अधिकांश मिस नेपालहरु यो टाइटल जितेपछि फिल्ममा आउने गरेका छन्। श्रृङ्खला खतिवडाले पनि यो प्रश्न फेस गर्नु स्वभाविक नै थियो।
तर, उनले आफूलाई फिल्ममा आउन कुनै पनि रुचि नभएको बताएकी छिन्। आफूले मिस नेपाल भएलगत्तै...
काठमाडौं । यतिबेलाका चल्तीका अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत २’ युट्युबमा सार्वजनिक भएको छ । यो ‘प्रेमगीत’को सिक्वेल हो ।
सखद् व्यापार गरेको यस फिल्ममा प्रदीपका अलवा अश्लेषा ठकुरी, कैलाश कटवाल, कविता...
काठमाडौं, ४ मंसिर । अभिनेता बिपिन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन् ।
मंगलबार बिहान उनी कालिमाटीमा बाइक दुर्घटनामा परेका हुन् । उनी फिल्म ‘जात्रै जात्रा’को शुटिङका लागि एनएफडिसी बालाजुतर्फ मोटरसाइकलमा जाँदै थिए ।...
काठमाडौं, २६ कात्तिक । अभिनेता आकाश श्रेष्ठले केही समयअघि मात्र मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वीर विक्रम’मा साइन गरेका थिए । तर, हजुरबुबा बिरामी भएको भन्दै उनले फिल्मबाट हात झिकेपछि सोही फिल्ममा अर्का अभिनेता पल शाह...