Tag - नेपाली साहित्य

साहित्य

पुछारसिटमा गुन्जिए कवि अर्जुन ढकालका कविता

सञ्जीव पौडेल / पोखरा । पुछारको सिटमा बसिरहेका उनी उद्घोषकले नाम उच्चारण गर्ना साथ कविता उच्चारण गर्दै मञ्चतर्फ अगाडि बढे। हलमा खचाखच भरिएका श्रोताहरू अचम्म मान्दै उनलाई हेरिरहे। कविता वाचन गर्दै मञ्चमा पुगेका उनलाई माला...

बांकी पढ्नुहोस्
साहित्य

पुछारसिटमा ‘सयौँ पुतली’ माथि चर्चा

पोखरा, ११ जेठ। उमा सुवेदीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘सयौँ पुतली’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। पुछारसिटे अभियानले एक कार्यक्रमबीच पुस्तकको परिचर्चा गरेको हो।
पुस्तकमाथि आफ्नो समीक्षकीय मन्तव्य प्रस्तुत...

बांकी पढ्नुहोस्
साहित्य

कला मन्दिरकाे सम्मान, यी हुन् सम्मानित आठ स्रष्टा

काठमाडौं, २८ वैशाख। श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठ स्रष्टाहरूलाई सम्मान गरेको छ। मन्दिरले रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत...

बांकी पढ्नुहोस्
साहित्य

आँशु त्यसै झर्दैन (कविता)

आमाको कोखबाट पृथ्वीको पहिलो दर्शनमै
मैले मेरी आमालाई पाएँ,
सबैभन्दा पहिले बेस्सरी राएँ
मानौँ मेरा बाबुलाई अत्याएँ
तर जो जो मेरै प्रतिक्षामा थिए
सबैलाई अट्टाहास हसाएँ !
गर्भिणी हुँदाकै बखत सिकेको हुनुपर्छ
मैले आफु रोएर अरु...

बांकी पढ्नुहोस्
साहित्य

ओझेलमा छ (गजल)

आज जुन ओझेलमा छ,तारा ओझेलमा छ
त्यो सुन्दर सुदुरमा सर्वहारा ओझेल मा छ।।
हिजो परिवर्तनका लागि क्रन्तिमा होमिएको उ
आज भने आफै घाइते छ विचारा ओझेलमा छ ।।

विवादै विवादमा खेल्ने यो सरकारको रवैयाले
विकाश अनि समृद्धीको नारा ओझेलमा छ...

बांकी पढ्नुहोस्
साहित्य

घनश्याम (कविता)

म विचारको
मात्र होइन
व्यवहारको घनश्याम
बौद्धिक मात्र होइन
जनमैत्री घनश्याम
खोजिरहेछु
 
जुनदिन घनश्यामको
शरीर रहेन
म भौतिक
घमश्याम होइन
त्यस्तै बौद्धिक घनश्याम
खोजिरहेछु
 
जसले जनसंवाद
गर्न सकोस्
जसले गर्न सकोस
प्रतिभाको...

बांकी पढ्नुहोस्
साहित्य

छैटौंँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने

काठमाडौं, २८ माघ । छैटौंँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ सम्मेलन बेलायतमा आयोजना गर्ने भएको हो ।
अनेसासका अध्यक्ष राधेश्याम लेकालीको...

बांकी पढ्नुहोस्
कला-साहित्य साहित्य

नारा लेखिरहेछु (कविता)

तिमी भनौला साथि
लेख्दैनस् तँ कविता
लेख्छस् नारा
हो
म लेखिरहेछु नारा
नारी बारे
उड्पिडन बारे
दलित मुद्दाबारे
वर्गबारे
लेख्ने र देख्ने म
नारा नै त जान्दछु
र लेख्छु नारा
म निरपेक्ष प्रगति
निरपेक्ष समृद्धि
पत्याउँदै पत्याउन्न
म...

बांकी पढ्नुहोस्
कला-साहित्य मनोरञ्जन

“बिधवा आमा” (कविता)

सेतो सारी झुप्प परेको कपाल
मुजा परेका अनुहारका खोपिल्टा।

पाँच वर्ष भयो बा ले सेती बन्ने संस्कारमा
छोडेर जानु भएको।
बा ले छोडेर गएदेखि
सुखको आगमन कहिल्यै भएन।
दु:खलाई नै साथी बनाएर
एक्लो जीवन कटाउदा कति बिझ्यो होला एक्लोपन
कति...

बांकी पढ्नुहोस्