Tag - नेपाली सेना

विकास/निर्माण

काठमाडाैं आइपुग्याे सेनाकाे नयाँ विमान, कति पर्छ मूल्य ?

काठमाडौं। नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौँ ल्याइएकाे छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । इन्डोनेसियाको सरकारी कम्पनी...

बांकी पढ्नुहोस्
समाज

संविधान दिवसमा नेपाली सेनातर्फ को–को हुँदैछन् विभूषित ? (सूचिसहित)

काठमाडौं, ३ असाेज। मुलुकभर आज चौथो संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले संविधान घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावलीसहित संविधान दिवस मनाउन अनुरोध गरेको छ ।
नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका...

बांकी पढ्नुहोस्
समाज

दुई लाख राशिको लेख रचना प्रतियोगिता गराउँदै नेपाली सेना

काठमाडाैं, ३१ भदाै। नेपाली सेनाले ठूलो पुरस्कार राशिको लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। सेनाले खुला सामरिक लेख रचना प्रतियाेगिता गराउने भएकाे हाे।
सेनाले एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र...

बांकी पढ्नुहोस्
समाज

द्वन्द्वका मुद्दा सहमतिमा टुङ्गाउन सहयाेग गर्छौं : नेपाली सेना

काठमाडौं, २५ भदौ। नेपाली सेनाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफू बाधक नहुने स्पष्ट पारेको छ। दसवर्षे सशस्त्र द्वन्द्वकालमा राज्य र तत्काली विद्रोही पक्षबाट भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटना छानबिन गर्ने सत्य...

बांकी पढ्नुहोस्
सरकार

सहायकरथी र महासेनानीहरुको सरुवा, को कहाँ ?(सूचिसहित)

काठमाडौं, १३ भदौ। नेपाली सेनामा २२ जना सहायकरथी र २ जना महासेनानीहरुको काज सरुवा भएको छ। बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उनिहरुको सरुवाको फाइल सदर गरेका हुन्।
सरुवा हुनेमा सैनिक सचिव सहायकरथी निर्मल थापा समेत रहेका...

बांकी पढ्नुहोस्
प्रशासन

नेपाली सेनालाई मन्त्री क्वार्टरबाट हटाउन आयाे प्रस्ताव

काठमाडौं, १२ साउन । गृह सचिव प्रेमकुमार राईले नेपाली सेनालाई मन्त्री क्वार्टरको गेटबाट हटाउनुपर्ने धारणा राखेका छन् । उनले भन्सार नाकाहरुबाट सशस्त्र प्रहरीलाई हटाएर नेपाल प्रहरीलाई जिम्मा दिनुपर्ने समेत धारणा व्यक्त...

बांकी पढ्नुहोस्
प्रशासन

प्रधानसेनापति र ‘रअ’ प्रमूखकाे भेट बारे बाेल्याे सेना

काठमाडौं, ११ साउन । भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमूखसँग प्रधानसेनापतिले भेटेकाे भन्ने विषयमा नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ । आफ्नाे धारणा सार्वजनिक गर्दै नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापा र...

बांकी पढ्नुहोस्
उत्पादन

सेनाले एकै दिनमा रोप्यो ३८ हजार बिरुवा

काठमाडाैं, १४ असार । नेपाली सेनाले आज एकै दिन करीब ३८ हजार बिरुवा रोपेको छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा आज एकै दिन त्यतिका सङ्ख्यामा...

बांकी पढ्नुहोस्
प्रशासन

नेपाली सेनाका ५ सेनानी महासेनानीमा बढुवा

काठमाडौं, १२ असार । नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन्। गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सैनिक जवानमाथि बाघको आक्रमण

चितवन, १८ जेठ। चितवनमा ड्युटीमा रहेका नेपाली सेनाका सैनिकमाथि बाघले अचानक आक्रमण गरेको छ। कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका सैनिक बाघको आक्रमणबाट गम्भिर घाइते भएका हुन्।
घाइते हुनेमा ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय...

बांकी पढ्नुहोस्