Tag - नेपाल आयल निगम

समाचार

एक हजार बढी ढुवानीकर्तालाई आयल निगमकाे कारवाही

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारबाही गरेको छ। निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि...

बांकी पढ्नुहोस्
समाज

भारतमा फेरि बढ्याे इन्धनकाे मूल्य, अप्ठ्यारोमा आयल निगम

काठमाडौं।  भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आज सोमवार (मार्च १) देखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो। आईओसीले पठाएको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा, चेपुवामा आयल निगम

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने बाध्यतामा परिरहेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि...

बांकी पढ्नुहोस्
विकास/निर्माण

थप अर्को पेट्रोलियम पाइपलाइनको निर्माणको तयारीमा आयल निगम

काठमाडाँ। नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को...

बांकी पढ्नुहोस्
पत्रपत्रिका

नेपाल आयल निगमको दुई अर्ब जोगियो

काठमाडौं। नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा आफ्नै जग्गामा इन्धन भण्डारण बनाउँदा करिब दुई अर्ब रुपैयाँ जोगिएको छ।
तनहुँको आँबुखैरेनीमा झण्डै दुई अर्बको जग्गा खरिद गरेर इन्धन भण्डारण बनाउने योजना अघि बढेकोमा निगमको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

एसिड पिडित दुई युवतीलाई आयल निगममा जागिर

काठमाडौं। नेपाल आयल निगमले तेजाव आक्रमणबाट पीडित दुई युवतीलाई जागिर दिने भएको छ। निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध सामाजिक तथा कल्याणकारी कार्यहरु गर्दै आइरहेको निगमले निगमको सम्पर्कमा आएका उनीहरुलाई...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

मूल्य वृद्धि राजनीतिक विषय होइन्ः आयल निगम

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषयलाई राजनीतिक विषय नबनाउन नेपाल आयल निगमले सबैमा आग्रह गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर राजनीतिक पार्टी र तिनका भ्रातृ संगठनहरुले विरोध गरेपछि निगमले...

बांकी पढ्नुहोस्
विकास/निर्माण

अमलेखगंज-चितवन पेट्रोलियम पाइपलाइनको काम तिब्र, लागतको बारेमा अध्ययन सुरु

काठमाडौं।  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ। सङ्घीय सरकारको प्राथमिकतामा रहेको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

एक महिनामै पाइपबाट १० करोड लिटर डिजेल आयात गर्न आयल निगम सफल

काठमाडौं। नेपाल आयल निगम एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर)  डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात...

बांकी पढ्नुहोस्
विजनेस

आईओसीले बडायाे नेपाल पठाउने पेट्रोलिय पदार्थको मूल्य

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । यससँगै अंग्रेजी नयाँ वर्षको पहिलो दिनबाटै लागु हुनेगरी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालका लागि पेट्रोल र डिजलमा नयाँ मूल्य कायम गरेको पाइएको छ...

बांकी पढ्नुहोस्