Browsing Tag

नेपाल कम्युनिष्ट पार्टी

स्वाधीनताकाे रक्षा नेकपाले मात्र गर्न सक्छ : नारायणकाजी श्रेष्ठ

भक्तपुर, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई विजयी गराउनु पर्ने बताएका छन्। मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर १९क०मा नेकपाका उम्मेदवार…

सूर्य छाेडेर टाेपीमा भाेट हाल्दा २ नेताकाे पद चट

बागलुङ, ३० कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पार्टीको नीति विपरीत क्रियाकलाप गरेकोभन्दै दुई नेतालाई कारबाही गरेको छ। उपनिर्वाचनको सन्दर्भमा पार्टीको निर्णय र नीति विपरीतका क्रियाकलाप गरेको भन्दै नेताहरू तुल्सीराम अर्याल र…

‘काेहलपुरका डिएसपीमाथि राजनीति गरियाे’

बाँके, १९ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले अपराधी कुनै पार्टीको मान्छे नहुने भन्दै डीएसपी हेमबहादुर शाहीमाथि राजनीति गर्न खोजिएको जनाएको छ। डिएसपी शाहीमाथि राजनीति गरेर दोषीलाई बचाउने काम गरेको भन्दै नेकपा बाँकेका जिल्ला…

नेकपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार घोषणा

काठमाडौं, १७ कात्तिक। उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उम्मेदवार चयन गरेको छ। आज बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो। बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार…

कास्की–२ मा विद्या भट्टराई निश्चित

काठमाडौं, ८ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उमेद्वार घोषणा गरेको छ । पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि कास्की २ को सांसद पद रिक्त रहेको थियो।…

कार्यकर्ता आक्रमणप्रति सत्तारुढ नेकपाद्वारा भत्र्सना

जाजरकोट, ६ कात्तिक। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले आक्रमण गरेकोभन्दै आपत्ति जनाएको छ। आज बिहान नेकपाका केन्द्रीय…

‘यो आर्थिक वर्षमा सुरुङ मार्गको काम सुरु हुन्छ’

बुटवल, ३० असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको विकासमा चीन र भारतको साथ र समर्थन रहेको बताएका छन्। रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव…

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत छलफलको तयारी

काठमाडौं, ५ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ। नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका…

सरकार र पार्टीको विरोधलाई सहज रुपमा लिनुपर्छ : नारायणकाजी श्रेष्ठ

चितवन, १ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन्। बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले…

माधव नेपालमाथि कार्वाही सिफारिस

काठमाडौं, २९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले वरिष्ठ नेता माधवकुमार नेपालसहित केही नेताहरुलाई कारवाही लागि माग गरेको छ। जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै नेकपा प्रदेश…