Browsing Tag

नेपाल प्रहरी

ठगी गरेकाे आराेपमा चार पक्राउ

बर्दिया । नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । ओरेञ्ज ग्लोबल मार्केटिङ प्रालि नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने उनीहरुलाई प्रहरीले सार्वजनिक गरेकाे…

यी हुन् साढे दुई करोडसहित पक्राउ परेका २५ जना (नामसहित)

काठमाडौं, १० कात्तिक । नेपाल प्रहरीले जुवा खालबाट २५ जनालाई पक्राउ गरेकाे छ।  काठमाडाैंकाे महाराजगञ्जस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई  पक्राउ गरिएकाे हाे । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमूख उत्तम सुवेदीका अनुसार पक्राउ…

साढे पाँच लाखसहित १३ जुवाडे पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख रकमसहित पक्राउ गरेको छ । रिप्दीकोट गाउँपालिका–७ दभाकाको एक घरमा जुवा खेलिरहेका १३ जनालाई ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ सहित पक्राउ गरिएको…

बूढानीलकण्ठबाट नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौं, ६ कात्तिक। नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा…

‘साप’ कतारको भिसा लाग्यो, राजीनामा स्वीकृत गरिपाउँ’

काठमाडौं। सत्य सेवा सुरक्षणमको नारासहित शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीभित्र जागिर छोड्नेको लर्को लाग्न थालेको छ। २४ घण्टे ड्युटीबाट पेट पाल्न मुस्किल भएपछि देशका सुरक्षा अंगभित्र मात्र होइन, निजामती सेवाका कर्मचारीहरु पनि स्थायी जागिर…

प्रहरीमाथि आक्रमणको प्रयास

कैलाली, ११ असोज। लागुऔषध कारोबारीलाई समात्ने क्रममा सादा पोसाकमा खटिएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको छ। प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित धनगढी उपमहानगरपालिका–१३ का सत्तु रानालाई पक्राउ गरेको छ। रानालाई पक्राउ गर्ने…

पहिलाे एसिया प्रहरी सम्मेलन काठमाडाैंमा सम्पन्न

काठमाडाैं, ९ असाेज। नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा काठमाडौंमा संचालित ३ दिवसीय ‘Asia Police Colloquium 2019’ विषयक एसियाकै पहिलो प्रहरी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन समापनका…

तीन एआईजीको सरुवा, काे कहाँ पुगे ?

काठमाडाैं, ८ असाेज। सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कामप्रति सन्तुष्ट हुन नसकिरहेको…

काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु

काठमाडौं, ७ असोज । नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा काठमाडौंस्थित मेरियोट होटलमा संचालन हुने ३ दिवसीय ‘Asia Police Colloquium 2019’ विषयक एसियाकै पहिलो प्रहरी सम्मेलन मंगलबारबाट सुरु भएको छ…

संविधान दिवस विशेष कार्यक्रममा प्रहरीकाे सहभागिता (फाेटाेमा हेर्नुस्)

काठमाडौं, ४ असोज। संविधान दिवस २०७६ को अवसरमा काठमाडौं टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी विविध प्रस्तुतीका साथ सरिक भएको छ । उक्त समारोहमा नेपाल प्रहरीबाट ट्राफिक प्रहरी, महिला प्रहरी, सशस्त्र प्रहरी, भीड नियन्त्रण…