Tag - नेपाल विद्युत प्राधिकरण

उत्पादन

काठमाडौंका विभिन्न २१ ठाउँमा आज विद्युत अवरुद्ध हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो।
प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा...

बांकी पढ्नुहोस्
पत्रपत्रिका

भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर

काठमाडौं। विद्युत आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत् आह्वान गरेको टेन्डरमा नेपाल विद्युत प्राधिकरण पनि सहभागी भएको छ। विद्युत नियमन आयोगले गत सोमबार उक्त टेन्डरमा सहभागी हुन...

बांकी पढ्नुहोस्
उत्पादन

थप ८५ मेगावाट विद्युत किन्दै प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको...

बांकी पढ्नुहोस्
समाज

काठमाडौंका यी दुई दर्जभन्दा बढी ठाउँमा विद्युत कटौती

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङको अवस्था नरहेको जनाए पनि विद्युत कटौतीको क्रम रोकिएको छैन। आज (शनिबार)  काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा विद्युत कटौती हुँदैछ।
नेपाल विद्युत प्राधिकरणका अनुसार...

बांकी पढ्नुहोस्
विकास/निर्माण

शनिवार ललितपुरमा दुई पटक विद्युत काटिने, चितवनमा दिनभरी काटिने

काठमाडौं। नेपाल विद्युत प्राधिकरण शनिबार ललितपुरमा दुई पटक विद्युत काट्ने भएको छ।
पुल्चोक वितरण केन्द्र अन्तर्गत एनसेल फिडरमा समस्या आउँदा दिउँसो १ बजेदेखि डेढ बजेसम्म र अपरान्ह ३ देखि साढे ३ बजेसम्म विद्युत आपूर्ति कटौती...

बांकी पढ्नुहोस्
समाज

उपत्यकाका विभिन्न स्थानमा चार दिन बिजुली काटिने

काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा चार दिन बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले फागुन ३, ५, ७ र १० गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको जनाएको हो।
प्राधिकरणका अनुसार यी ४ दिनमा पुल्चोक वितरण केन्द्र...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

प्राधिकरण व्यवस्थापनद्वारा विद्युत वितरण केन्द्र प्रमूखसँग कार्यसम्पादन सम्झौता

मकवानपुर, १८ मंसिर। नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले प्रदेश नम्बर ३ को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमूखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ। विद्युत चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

घुस लिएको अभियोगमा विष्ट पक्राउ

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ।
विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने...

बांकी पढ्नुहोस्
विकास/निर्माण

विद्युत् प्राधिकरणले दुई सबस्टेसन सञ्चालनमा ल्यायाे

काठमाडाैं, २१ जेठ । नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि दुईवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ।प्राधिकरणले सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारका ३३ र ११ केभी सबस्टेसन परीक्षणपछि सञ्चालनमा ल्याइएको हो।
२०६७ जेठबाट...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

पोलको भाडा नबुझाए इन्टरनेटको तार काट्छौं : प्राधिकरण

काठमाडौं, २७ वैशाख।  नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध जनाएका छन्।
प्राधिकरणको नयाँ रेट अनुसार भाडा नबुझाए इन्टरनेटका तार काटिदिने चेतावनी दिएपछि कम्पनीले विरोध जनाएका...

बांकी पढ्नुहोस्