काठमाडौं, ३० जेठ। पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षिय रामप्यारी थापामगरको मृत्यु भएको छ। उनको गत शुक्रबार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको हो।
शल्यक्रियापछि...