काठमाडौं, ७ असाेज । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पशुपंक्षीजन्य उत्पादनको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएकोप्रति क्षमा मागेको छ...