काठमाडौं, ३ बैशाख । मंगलबारदेखि पुन: तीन दिनसम्म वर्षा र हुरीको सम्भावना रहेको छ । मौसमविद्का अनुसार आज भारतबाट पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना छ ।
जल तथा मौसम...
Tag - पश्चिमी वायु
काठमाडौं, ११ चैत । सोमबार र मंगलबार देशका धेरैजसो ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशको पश्चिमी भागबाट पश्चिमी वायु प्रवेश गरेकाले वर्षा हुने बताएकी...