Browsing Tag

पुष्पकमल दाहाल ‘प्रचण्ड

खेलले मर्यादा र अनुशासनको पाठ सिकाउँछ : प्रचण्ड

काठमाडौं, ८ असोज। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलले समाजमा अनुशासन र मर्यादाको पाठ सिकाउने बताएका छन्। काठमाडौंमा आयोजित अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन च्याम्पियनसीप–२०१९ को उद्घाटन गर्दै उनले…

प्रचण्डलाई कार्यकारी बनाउन ओलीमाथि दबाब

काठमाडौं, २३ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार…

मार्क्सवादलाई धर्मशास्त्र हाेइन, गतिशील मार्गदर्शन बनाऔं : प्रचण्ड

काठमाडौं, ६ भदाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  'प्रचण्ड'ले मार्क्सवादलाई अक्षरशः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्। ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग…

प्रचण्ड भेट्न नेपाल पुगे खुमलटार

काठमाडाैं, ६ भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य माधवकुमार नेपालबीच पार्टीभित्र देखिएको तनावलाई सहजीकरण गर्ने विषयमा छलफल भएको छ। दुवै नेताहरुबीच शुक्रबार प्रचण्ड निवास खुमलटारमा करिब…

पार्टीभित्र जिम्मेवारी र अनुशासनमा विचलन देखियाे : प्रचण्ड

काठमाडौं, ६ भदाै। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष…

संघीयता जुन मर्मका साथ ल्याएका थियौं, लागू त्यसरी गरिएन : प्रचण्ड

काठमाडौं, २५ साउन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले जुन मर्मका साथ स‌ंघीयता ल्याइएकाे थियाे त्यसरी लागु नभएकाे बताएका छन् । उनले राज्य संयन्त्रका प्रमूख जिम्मेवारीमा विगतको केन्द्रीकृत…

इतिहासलाई उल्टाउन खाेज्नेहरु रछ्यानमा मिल्किनेछन् : प्रचण्ड

काठमाडौं, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त…

युवालाई जिम्मेवारी दिउँ, देश बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ११ साउन (रासस)। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताएका छन्। लियो क्लबले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा…

समाजवादमा मात्र मानव जातिकाे भविष्य छ : प्रचण्ड

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन्। केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरीब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ। नेपाल कम्युनिष्ट…

एकताकाे गणित : ओलीलाई २६, प्रचण्डलाई ३३ प्रतिशत

काठमाडौं, ६ साउन  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हिजाे ७७ जिल्ला र ६ महानगरपालिका नेतृत्वकाे टुंगाे लगाएकाे छ ।  नेकपा एकीकरणकाे याे टुंगाे लगाउने क्रममा गणितीय हिसाबले केपी ओलीभन्दा प्रचण्ड समूहमा बढी इञ्चार्जहरु परेका…