Browsing Tag

पुष्पकमल दाहाल ‘प्रचण्ड

मदन भण्डारीजस्तै हामी पनि मारिन सक्छाैं : प्रचण्ड

काठमाडौं, १४ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले मदन भण्डारीको जस्तै अन्य नेता पनि मारिन सक्ने बताएका छन् । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिएको, तर…

पैसाकाे अभावमा रंगशालाकाे काम राेकिन्न : प्रचण्ड

चितवन, १० असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन दिन नहुने बताएका छन्। भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत…

सहमतिबाट पछाडि फर्किए दुर्घटना हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताको क्रममा गरिएका सहमति र समझादारीबाट पछि हट्न थाले ठूलो दुर्घटना निम्तिने बताएका छन् । आज चितवनको भरतपुरमा आयोजित…

जनताले अनुभूति गर्ने गरी काम गर्छौं : अध्यक्ष प्रचण्ड

चितवन, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। माडी नगरपालिकाको…

मर्निङवाक गर्दै प्रचण्ड छिरे चितवनको तरकारी बजार

चितवन, ९ असार । भरतपुर महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुरमा आकस्मिक रुपमा सोमबार बिहान ५.३० बजे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगे। सधैँ झै तरकारी बजारमा झिसमिसेमै किसान र व्यापारी किनबेच गरिरहेका थिए। निलो ट्रयाकसुट ,…

खेल राष्ट्रिय एकताको आधार पनि हो : अध्यक्ष प्रचण्ड

काठमाडौं, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधार भएको बताएका छन्। कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि शुरु…

शहिदकाे सपना साकार पार्छाै‌ं : अध्यक्ष प्रचण्ड

काठमाडाैं, असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने र शहिदकाे सपना साकार पार्ने नेकपाको लक्ष्य भएको बताएका छन्। सोमबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा…

आधुनिक कृषि प्रणालीमा जाेड दिनुपर्छ : प्रचण्ड

चितवन, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई नयाँ मोडलको विकास तर्फ लैजाने तयारी भएको बताएका छन्। चितवनको रामपुरमा कृषि विश्व विद्यालयले आयोजना गरेको कृषि प्रदर्शनी…

विभेद विरुद्ध लडेर नै गणतन्त्र आएको हो : अध्यक्ष प्रचण्ड

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोका दिनमा विभेदका विरुद्धमा लडाईं नलडेको भए आजको मुलुक संघीय लोकतन्त्रसहितको गणतन्त्रात्मक मुलुक नहुने बताएका छन्। किराती नव–साँस्कृतिक केन्द्रले आज…

क्रिकेट रंगशाला बनाउन सरकारले सहयोग गर्छ : प्रचण्ड (भिडियो)

चितवन, २९ जेठ। नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन्। प्रेस संगठन चितवनले भरतपुरमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट…