Tag - पूरक परीक्षा

शिक्षा

एसईई पूरक परीक्षाको मिति सर्‍यो (नयाँ तालिकासहित)

काठमाडौं, २२ असार । एसईई पूरक परीक्षाको मिति सरेको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ। यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ।
भदौ १ गते...

बांकी पढ्नुहोस्