Tag - प्याडमेन

स्वास्थ्य

‘महिनावारीको समयमा स्कुल नआउने छात्राहरु अहिले आउन थालेका छन्’: नेपाली प्याड मेन

पोखरा, १ बैशाख। पोखराको बैदामका १८ वर्षिय अश्विन कार्कीलाई आजभोली सबैले प्याडमेन भनेर बोलाउछन्।
एक वर्ष अगाडी देखि उनले घरमा पाइने सामानबाट महिलाहरुको महिनावारीमा प्रयोग हुने प्याड बनाउने र महिनाबारीको बारेमा जानकारी दिदै...

बांकी पढ्नुहोस्