Tag - प्रजातन्त्र दिवस

सरकार

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । अहिलेको सङ्घीय...

बांकी पढ्नुहोस्
राजनीति राजनीतिक दल

प्रजातन्त्र र राष्ट्रियता एक अर्काको परिपुरक: काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले नेपालमा प्रजातन्त्र र राष्टियता एकअर्काको परिपुरक रहेको बताएको छ । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवशरमा प्रेस वक्तव्य मार्फत काँग्रेस यस्तो बताएको हो ।
प्रजातन्त्र दिवशलाई नेपाली...

बांकी पढ्नुहोस्
राजनीति

‘वीपी कोइराला र मुक्तिसेनाप्रति नतमस्तक छु’ : सभापति देउवा

काठमाडौं, ७ फागुन । आज देशभर प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमकासाथ मनाइएको छ । वि.सं. २००७ साल फागुन ७ गते १०४ वर्षे जहाँनिया राणाशासनको अत्य भएर देशमा प्रजातन्त्र आएको थियो । त्यही खुसीयालीमा उक्त दिनलाई सम्झिँदै हरेक वर्ष...

बांकी पढ्नुहोस्
स्पेशल

‘देशले काँचुली फेर्दैछ, अवरोध स्वीकार्य छैन’ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, ७ फागुन । ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ स्वीकार्य हुन...

बांकी पढ्नुहोस्
राजनीति

‘समृद्धि स्थापित हुन नदिने दुष्प्रयास स्वीकार्य छैन’

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने गतिविधि भइरहेको बताएका छन् ।
उनले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति...

बांकी पढ्नुहोस्
समाचार समाज

प्रजातन्त्र दिवस तीन दिन मनाइने

विराटनगर, ६ फागुन । प्रदेश नं. १ ले यसपाली प्रजातन्त्र दिवस तीन दिन मनाउने भएको छ ।
६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय...

बांकी पढ्नुहोस्
राजनीति

‘जनतामा निराशा फैलाउने प्रयास हुँदैछ’

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने प्रयास भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतामा निराशा फैलाउने स्वार्थी तत्वहरु सक्रिय...

बांकी पढ्नुहोस्