काठमाडाैं। नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन स्थगित भएको छ । सोमबार दिनभर अध्यक्ष र पदाधिकारीमा सहमतिको प्रयास असफल भएपछि सोमबार र मंगलबार दुई दिनका लागि अधिवेशन स्थगित गरिएको हो ।
माओवादी केन्द्रको विधानमा चुनावी...
Tag - प्रदेश १
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका उनले विश्वासकाे मत प्राप्त...
विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक शुरू भएको छ । प्रदेशसभा स्राेतका अनुसार बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।
बैठक शुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय...
काठमाडाैं। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् ।
सङ्खुवासभाको तुम्लिङटारका आज पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले भोजपुर...
काठमाडाैं। प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्। बिहीबार आयाेजित एक कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।
अघिल्लो सरकारले सुरु गरेका कामलाई पूरा...
काठमाडाैं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको शपथसँगै आज केही मन्त्रीहरुले पनि शपथ लिने भएका छन् । जसअनुसार गठबन्धनले ५ मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ ।
गठबन्धनबीच भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीका...
काठमाडाैं। एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश १ सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आज दिउँसो १...
काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आजै दिउँसो शपथ ग्रहण गर्ने तयारी रहेकाे जनाइएकाे छ ।
मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि...
काठमाडौं। प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि उनले...
काठमाडाैं। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । उनले मंगलबार दिउँसो १...