Tag - प्रदेश १

प्रदेश १

प्रदेश १ : मुख्यमन्त्री आचार्यद्वारा राजीनामा दिने तयारी

काठमाडौं। विश्वासको मत प्राप्त नहुने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा राजीनामा घोषणाको तयारी गरेका छन् । मुख्यमन्त्री आचार्यले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भए पनि...

बांकी पढ्नुहोस्
सरकार

‘प्रदेश १ मा कात्तिक १५ पछि सरकार परिवर्तन हुन्छ’

सुनसरी। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले कात्तिक १५ गतेपछि प्रदेश १ मा सरकार परिवर्तन हुने बताएका छन् । उनले परिवर्तित सरकार गठनबन्धनको हुने र त्यसको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र...

बांकी पढ्नुहोस्
प्रदेश १

प्रदेश १ काे बैठक आज पनि स्थगित

मोरङ। प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आज पनि स्थगित भएको छ।
निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती...

बांकी पढ्नुहोस्
राजनीतिक दल

मुख्यमन्त्री शेरधन राईविरुद्धकाे अविश्वास प्रस्ताव फिर्ता

काठमाडाैँ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गरिएको छ। गत पुस १२ गते मुख्यमन्त्री राईमाथि प्रदेश सभाको विश्वास छैन भनी तत्कालीन नेकपाका प्रदेश सभा सदस्यहरुको...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

प्रदेश–१ सभाको बैठक चैत २३ गतेलाई आह्वान

काठमाडौँ । प्रदेश १ को प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न उनकै पार्टी एमालेका सांसदहरु तयार भएपछि चैत २३ गतेको लागि बैठक बोलाइएको हो। यस अघि...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : नेता आचार्य

विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन्। विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

कांग्रेसको विरोधबीच मनमोहन विश्वविद्यालय विधेयक पारित

विराटनगर, ६ असोज। प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ।
सोमबार बसेको प्रदेशसभामा कांग्रेस सांसदहरुको नाराबाजीका बीच सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेको विधेयक...

बांकी पढ्नुहोस्
समाज

जिल्ला प्रहरी कार्यालय मोरङमा सिसिटिभी जडान : मुख्यमन्त्री राईद्वारा उद्घाटन

मोरङ, ३० भदौ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै उनले...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

प्रदेश १ काे बजेट सार्वजनिक (पूर्णपाठ)

बिराटनगर, १ असार । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे बजेट पेश गरेका हुन्।
उनले चालुतर्फ १८ अर्ब...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विराटनगर बन्दले जनजीवन प्रभावित

विराटनगर, २३ वैशाख। प्रदेश १ को संरचना स्थापनाबारे असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन्। अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा...

बांकी पढ्नुहोस्