Tag - बडादशैं

संस्कृति स्पेशल

‘दसैंमा पिङ सँस्कृतिको महत्त्व’

काठमाडौं। दसैंको माहोलले सबैलाई छोपिसकेको छ। दसैंमा मनाउन मानिसहरू आफ्नो थातथलोमा फर्किसकेका छन्। गाउँघरमा दसैंका बेला हालिने र खेलिने पिङले छुट्टै रौनक आउँछ। जसै दसैं आउँछ, गाउँघरतिर पिङ बनाउने होड सुरु हुन्छ।
खुला एवं...

बांकी पढ्नुहोस्
संस्कृति स्पेशल

बडादशैंको पौराणिक र वैज्ञानिक महत्त्व

काठमाडौं। दशैंलाई बडादशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। दशैं हिन्दुधर्मालम्वीको सबैभन्दा विशेष पर्व मानिन्छ। नेपाली हिन्दू सम्प्रदायमा दशैं हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ। नेपाली हिन्दू...

बांकी पढ्नुहोस्
ब्लग

कम्युनिस्टहरूले दसैं किन मनाउँदैनन् ?

लक्ष्मण पन्त

चाड पर्वहरूबिना मानव जीवन र मानव सभ्यताको कल्पना गर्न सकिन्न। पर्वहरूबिनाको मानव समाज यान्त्रिक र शुष्क हुन्छ। पर्वहरूले मानव जातिभित्र सामूहिकता र सामाजिकताको सञ्चार गर्दछन्। व्यक्ति, समूह र समुदायभित्र...

बांकी पढ्नुहोस्
समाज संस्कृति

दशैंमा लगाइने टिका र जमराको धार्मिक महत्त्व के छ ?  

काठमाडौं। आज विजयादशमी। मान्यजन, आफन्तबाट टीका थाप्ने दिन। यो दिन निधारमा रातो  (कतिले सेतो) टीका थापेर, जौबाट उमारिएको जमरा पहिरिएर मान्यजनबाट आशिष लिने गरिन्छ। आशिष अर्थात् आर्शिवाद। आफ्नो उन्नति, प्रगति, दीर्घायुका लागि...

बांकी पढ्नुहोस्
समाज संस्कृति

आज विजयादशमी : टीकाको साइत कति बजे ?

काठमाडौं। हरेक वर्षझैं यो वर्ष पनि प्रत्येकका घरमा दशैं भित्रिसकेको छ। यो वर्ष नेपाली पात्रो अनुसार असोज २९ गते शुत्रबार विजयादशमी पर्व परेको छ। विजयादशमी पर्वलाई हिन्दू धर्मालम्वीहरुले महान् पर्वका रुपमा हर्षोल्लासका साथ...

बांकी पढ्नुहोस्
संस्कृति

दशैं : उहिले र अहिले…!

काठमाडौं। दशैं नजिकिएसँगै मानिसहरु उत्साहित देखिन्थे। खुसीको माहोल हुन्थ्यो। त्यो बेलाको सम्झना गर्दा अहिले पनि आनन्द महसुस हुन्छ। दशैंको माहोलमा परम्परागत रुपमा मनाइँदै आएको दशैंका तौरतरिका विषयमा कुरा गर्दा साहित्यकार...

बांकी पढ्नुहोस्
स्पेशल

किन खानुहुँदैन पाेलेकाे मासु ?

दसैं सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ। चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन्।
यसबाट मानव स्वास्थ्यमा गम्भीर असर...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान स्पेशल

चाडपर्वमा धेरै रक्सी पिउनुहुन्छ ? देखिन सक्छन् यस्ता समस्या

काठमाडाैं। मद्यपान स्वास्थ्यका लागि हानिकारक हुँदाहुँदै पनि धेरै मानिसले रक्सी सेवन तथा मद्यपान गर्ने गरेकाे पाइन्छ। अझ चाडपर्वकाे बेला त सबै आफन्तजन भेला भएर रमाइलाे गर्दै रक्सी सेवन गर्ने गरेकाे पाइन्छ।
यस्तै बडादशैंकाे...

बांकी पढ्नुहोस्
समाज संस्कृति

नवरात्रिको अन्तिम दिन : महानवमीको धार्मिक महत्त्व के छ ?

काठमाडौं। आज बडादशैंको नवौं दिन अर्थात् नवरात्रिको अन्तिम दिन । महानवमी पर्व देशभरिका हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ मनाउँदै छन्। आश्विन शुक्ल नवमीका दिन पर्ने महानवमी पर्वमा दुर्गा भवानीको पूजा आराधना गरी बलि दिने...

बांकी पढ्नुहोस्
समाज संस्कृति

आज महानवमी, सिद्धिदात्रीको विशेष पूजाअर्चना

काठमाडौं। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गाभवानीको पूजा-आराधना गरी मनाइँदै छ। यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ। घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना...

बांकी पढ्नुहोस्