विशेष गरी हिन्दू धर्ममा सर्वोच्व देवत्व त्रिमूर्ति अर्थात् ब्रम्हा (सर्जक /The Creator), विष्णु (पालक/The Preserver) र महेश्वर (विनाशक/The destroyer) मा रहेको ब्याख्या छ। अब हामीले यी त्रिदेव जसलाई हामी परमात्मा (Supreme Being) भन्छौं, उहाँहरुको अस्तित्व...