Tag - भन्सार

विजनेस

ठूलो परिमाणमा आयातित चिनी भन्सारमै अलपत्र

बाँके, १२ पुस । भारतबाट आयात गरिएको १ लाख ४४ हजार किलो चिनी नेपालगञ्ज भन्सारमा थन्किएको छ ।सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि उक्त चिनी चार महिनादेखि भन्सारमै थन्किएको हो ।
मन्त्रिपरिषद् बैठकले गत भदौ ३१ गते...

बांकी पढ्नुहोस्