Browsing Tag

मृत्यु

मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर, ३ कात्तिक। रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका २ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो। दशैँको टीकाका दिन…

हिमाल आरोहणका क्रममा विदेशी पर्यटकको मृत्यु

गोरखा, १३ असोज। हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका १ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको मृत्यु भएको हो। हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा…

पोखरीमा डुबेर २ बालिकाको मृत्यु

महेश सिंह/सिरहा, ५ असोज । सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आइतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान…

डेंगुबाट छायाको मृत्यु

काठमाडौं, २५ भदौ। डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालमा समयमै नपुर्याउँदा उनको…

चितवनमा डेंगु रोगको संक्रमणबाट दुईको मृत्यु, ८ सय ३५ जना संक्रमित

चितवन, २० भदौं। चितवनका अस्पतालमा साउन यता ८ सय ३५ जना डेंगुका संक्रमितलाई उपचार गरिएको छ। यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको…

अमेरिकाको दुई शहरमा अन्धाधुन्ध गोली प्रहार, पाँचको मृत्यु

अमेरिका, १५ भदौ। अमेरिकाको टेक्सस राज्यमा एक बन्दुधकारीले दुई शहरमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने १६ घाइते भएका छन्। आडेसा सहरका प्रहरीका अनुसार बन्दुकधारीले पहिला ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए, ट्राफिकले…

यात्रु बाेकेकाे बस नदीमा खस्दा २४ काे मृत्यु

काठमाडाैं, १४ भदाै। यात्रु बोकेको बस नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । पाकिस्तानकाे खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । एक जना वरिष्ठ प्रहरी अधिकारीले…

राज्यको लापरवाहीले ध्रुव बिष्टको सगरमाथामा मृत्यु भयोः बिष्ट परिवार

काठमाडौं, १२ भदौ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत…

घरको छतबाट खसेर आलमको मृत्यु

वीरगन्ज, १० भदौ। वीरगन्जमा १ जना भारतीय कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ। भारतीय राज्य बिहारअन्तर्गत बेतिया मझबलिया घर भइ वीरगन्जमा डकर्मीको रुपमा कार्यरत २२ वर्षीय नजरे आलमको २ तले घरको छतबाट खसेर मृत्यु भएको हो। वीरगन्जको बेल्वा…

एसिड बोकेको ट्याङ्कर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु

काठमाडाैं, ७ भदाै। एसिड बाेकेकाे ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाकाे मृत्यु भएकाे छ। भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा भएको साे दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हाे । राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर…