Browsing Tag

विराट कोहली

आइपिएल : विराट कोहलीको टिमलाई आठ खेलमा सातौँ हार

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले निकै खराब प्दर्शन गर्दै अएको छ । आइपिएलमा यो सिजन निकै खराब प्रदर्शन गर्दै आएको विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले आठौँ खेलमा सातौँ हार बेहोरेको हो…

‘विराट सर्वश्रेष्ठ क्रिकेटर हुन्’

काठमाडौं । भारतीय कप्तान विराट कोहलीको संसारभर करोडौं फ्यान छन् । क्रिकेटमा बहस नै चलिरहेको छ कि के कोहली संसारकै सर्वश्रेष्ठ क्रिकेटर हुन् ? यसैबीच अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले एक बयान दिएका छन् । उनले भनेका छन्, 'एक दिवसीय…

अष्ट्रेलियाविरुद्ध कोहलीको शतक

काठमाडौं, १ माघ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अष्ट्रेलियाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गरेका छन् । मंगलबार अष्ट्रेलियाविरुद्ध दोस्रो एक दिवसीय खेलमा उनले शतक प्रहार गरेका हुन् । उनले १ सय ८ बलको सामना गर्दै सय रन…

भारतलाई अष्ट्रेलियामा ऐतिहासिक सफलता

काठमाडौं । अष्ट्रेलियाको भूमिमा भारतले ऐतिहासिक सफलता हात पारेको छ । भारतले अष्ट्रेलिया ७२ वर्षपछि टेष्ट सिरिजमा जीत हात पारेको हो । सिड्नीमा भएको चौथो तथा अन्तिम टेष्ट वर्षाका कारण बराबरीमा सकिएको थियो । र, भारत टेष्ट सिरिज २–१ ले आफ्नो…

कोहली विश्वकै ‘नम्बर वान’ ब्याट्सम्यान

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट क्रिकेटमा विश्वकै 'नम्बर वान' ब्याट्सम्यान रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको टेष्ट ब्याट्सम्यानको नयाँ वरियतामा कोहली शीर्ष…

अष्ट्रेलियामाथि भारतको पहिलो जीत, पुजारा बने नायक

एजेन्सी । भारतले अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा ३१ रनको जीत दर्ता गरेको छ । एडिलेडमा भएको खेलमा भारतले दिएको ३२३ रनको लक्ष्य पछएको घरेलु टोली अष्ट्रेलिया २९१ रनमै सीमित भयो । भारतले १० वर्षपछि पहिलो पटक अष्ट्रेलियालाई उसकै मैदानमा…

कोहलीको अर्धशतकमा अष्ट्रेलियाविरुद्ध भारतको जीत, सिरिज बराबरी

काठमाडौं, ९ मंसिर । भारतले टी-ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै सिरिज बराबरी सकिएको छ । आइतबार सिड्नीमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन…

कोहली कसरी बने विश्वकै अब्बल क्रिकेटर ? पढ्नुहोस् उनको संघर्षपूर्ण जीवनी

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान हुन् विराट कोहली । उनी सबै फर्म्याटका कप्तान हुन् । विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा पंजाबी परिवारमा भएको थियो । उनको पिता प्रेम कोहली एक अपराधिक वकिल थिए भने माता सरोज कोहली एक गृहिणी हुन् । उनका…

कोहलीले लगाए लगातार तीन शतक

काठमाडौं, ११ कात्तिक । भारतीय कप्तान विराट कोहलीको एक दिवसीय क्रिकेटमा अर्को शतक लगाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन वटा शतक लगाउँदै किर्तिमान बनाएका छन् । उनी लगातार तीन शतक प्रहार गर्ने पहिलो भारतीय क्रिकेटर बनेका छन् ।…