काठमाडौं, २५ पुस । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पारित भएको छ । विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको हो ।
२३ जना समिति सदस्य मध्ये...
Tag - संसद्
काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई बिहीबार पहिलो पटक सम्बोधन गर्दैछन् ।
यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न...
काठमाडौं, १६ पुस । सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विद्येयक कुनै पनि हालतमा पास गर्न नहुने बताएका छन ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर थापाले आफुले ५३...
काठमाडौं, ११ पुस । सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पुर्याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिएका छन् ।
संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई...