Browsing Tag

सरकार

पाँच श्रीलंकालीलाई निष्कासन गर्ने सरकारको तयारी

काठमाडौं, ३ साउन। अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ। पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो। गत असार २९ को मन्त्री…

‘विप्लव समूहलाई वार्ताका लागि स्वागत छ’

काठमाडौं, २ साउन। सरकारले प्रतिबन्धित विप्लव समूहले शक्ति सञ्चय गर्ने गरी वार्ता नहुने बताएको छ। सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन्। मन्त्री…

सरकारद्वारा भिसिटिएस प्रणालीको शुभारम्भ, के हाे भिसिटिएस प्रणाली ?

काठमाडौं, १ साउन । सरकारले ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको छ । अवैध आर्थिक कारोबारलाई अन्त्य  गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्नका लागि साे प्रणाली उपयुक्त हुने बताइएकाे छ । प्रधानमन्त्री तथा…

भोलिदेखि हुँदैछ प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान

काठमाडौं, ३१ असार । सरकारले भोलि साउन १ गतेबाट प्यान अनिवार्य गरेको छ। यसले गर्दा कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर (प्यान) बिना तलब दिन पाउने छैन। उनीहरुले दिने तलब खर्च हो। लेखा परीक्षण गर्दा यसलाई खर्चमा लेख्ने गरिन्छ। यदि प्यान…

विप्लवसँग वार्ता गर्न सरकारका ३ सुत्र

काठमाडौं, ३० असार । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। स्रोतका अनुसार भन्दै आजको नागरिक दैनिकले विप्लवसँग सरकारले वार्ता थाल्न तयारी थालेको दाबी गरेको छ।…

लिखित प्रस्ताव आए वार्तामा बस्छौं : विप्लव

काठमाडौं, २७ असार । नेत्रविक्रम चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ। एक साताअघि बसको चन्दको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको हो। नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले…

सरकारद्वारा मृतक सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं, २६ असार । सरकारले सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको…

ब्याक गियरमा ओली सरकार

काठमाडौं, २३ असार । केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्दै जाने र कुनै निर्णयबाट पछाडि नहट्ने आत्मविश्वासका साथ भनेका थिए, ‘सरकारको ब्याक गियर छैन। अब अगाडि बढेको बढ्यै गर्छ।’ विकास, सुशासन र भ्रष्टाचार…

भारतको यस्तो हेपाहा प्रवृती कहिले सम्म ?, भान्सामा सोझै भित्रिँदै विषादी

काठमाडौं, २१ असार । भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ। यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै उपभोक्ताको भान्सामा पुग्ने भएको छ।मन्त्रिपरिषद्…

भारतीय दवावसामू झुक्याे सरकार, विषादीकाे परिक्षण राेकियाे

काठमाण्डौं, २० असार । भारतबाट भित्रने विषादीयुक्त तरकारीको चेकजाँच थालेकोमा सबैतिरबाट प्रशंसा भइहरेका बेला सरकार उक्त निर्णयबाट पछि हटेको छ। भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँचमा खुकुलो गर्ने भएको हो । प्रधानमन्त्री…