साईप्रस, ३१ वैशाख । यूरोपियन मुलुक साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या भएको छ । पछिल्लो एक महिना यता भएको श्रृंखलावद्ध आक्रमणमा उनीहरुको हत्या भएको जनाइएको छ ।
हत्या भएका अधिकांश महिलाहरु एसियाली मुलुकका रहेक छन् ।...
Tag - साइप्रस
साइप्रस, १३ वैशाख। साइप्रसमा सात महिलाको हत्या भएको छ। हत्यामा संलग्न एक ‘सिरियल किलर’लाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन्। मृतक...