Tag - सामान्य प्रशासन मन्त्रालय

राजनीति

कर्मचारी अध्यादेशलाई विधेयक बनाउने सरकारको तयारी

काठमाडौं, १४ माघ । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ ।
अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशलाई विधेयक बनाउनका लागि संसद्मा...

बांकी पढ्नुहोस्
समाचार

कर्मचारीमाथि कडा बन्दै सरकार, उपहार र सापटी लिन नपाउने

सरकारको आलोचना गर्ने कर्मचारीलाई कडाइ गरिने भएको छ । संघीय निजामती सेवा ऐनमार्फत यस्तो कडाइ गर्न लागिएको हो ।
अहिले छलफलका क्रममा रहेको ऐनको मस्यौदामा सरकारी नीतिको आलोचना गर्न नहुने प्रावधान राखिएको छ । सो ऐनको दफा ७६ मा...

बांकी पढ्नुहोस्
समाचार

समायोजनमा जाने कर्मचारी अधिकांश तल्लो तहका

काठमाडौं, २६ पुस । संघमा कर्मचारीको दरबन्दी संख्या बढ्दै जाँदा करिब ४१ हजार नयाँ जनशक्ति तत्काल नियुक्त गर्न आवश्यक देखिएको छ । तीनै तहमा आवश्यक पर्ने कर्मचारी छैनन् । पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)मा संघमा ४७...

बांकी पढ्नुहोस्
समाचार

२१ दिनभित्र हाजिर नभए सिधै बर्खास्त हुन्छन् : लालबाबू पण्डित

काठमाडौं, २५ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन् ।
मानवअधिकार सञ्चार प्रतिष्ठान...

बांकी पढ्नुहोस्
राजनीति

कर्मचारी समायोजन : ३० हजार कर्मचारीको विवरण अद्यावधिक

काठमाडौं, २४ पुस । कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् ।
कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए...

बांकी पढ्नुहोस्
राजनीति

आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गरिने

काठमाडौं, १७ पुस । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश...

बांकी पढ्नुहोस्
समाज

कर्मचारी समायोजन प्रक्रियामा समस्या

काठमाडौं, १३ पुस । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको सूचना जारी गर्‍यो । तर, समायोजक प्रक्रियामा समस्या देखिएको छ ।
फाराम इन्ट्री हुने सफ्टवयर इन्स्टल नहुँदा समायोजन प्रक्रिया अघि...

बांकी पढ्नुहोस्
राजनीति

‘असन्तुष्ट कर्मचारीका माग सम्बोधनका लागि ७ सुझाव’

काठमाडौं । कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि कायमै रहँदा उत्पन्न असन्तुष्टि समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको एक समितिले सरोकारवाला समेतको छलफलका आधारमा विभिन्न ७ सुझाव सिफारिस...

बांकी पढ्नुहोस्
समाचार

लालबाबू पण्डितको स्पष्टीकरण : ‘‘धेरै गाडी प्रयोग गरेको छैन’’

काठमाडौं, २० कात्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ ।
मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार...

बांकी पढ्नुहोस्
समाचार

मन्त्रालय अगाडि कर्मचारीको धर्ना रोक्न सुरक्षामा कडाइ

काठमाडौं, १४ कात्तिक । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ ।
मन्त्रालय परिसर अगाडि बुधबार नेपाल प्रहरीले...

बांकी पढ्नुहोस्