Tag - सिन्ती झरना

पर्यटन

सिन्ती झरनामा पर्यटकको घुइँचो

भरतपुर, ८ कात्तिक। चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैं–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ।
पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो...

बांकी पढ्नुहोस्