स्कूलमा महिनावारी हुँदा पढाइबीचमै छाडेर घर दौडिएको याद आयो । हामी केटी साथीहरु मात्र होइन, पढाउने म्याडमहरुको कथा पनि त्यही थियो । थियो के भनौं, अझै छ । आपत पर्दा प्याड ल्याइदेउ भन्दा लजाउँछन् ।