Tag - सिलिण्डर बम

सुरक्षा/अपराध

रुपन्देहीमा सिलिण्डर बम बिस्फोट

बुटवल, ४ जेठ। रुपन्देहीको कञ्चन गाउँपालिका–२ मा सिलिण्डर बम बिस्फोट भएको छ। कञ्चन गाउँपालिकाको कञ्चन खोलानजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिबार बिहान ४ बजे बम बिस्फोट गराइएको हो।
बिहानै बम बिस्फोट गराइएको भए पनि...

बांकी पढ्नुहोस्